बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

यी नदीमा आज पानीको सतह बढ्ने, सतर्कता अपनाउन आग्रह

यी नदीमा आज पानीको सतह बढ्ने, सतर्कता अपनाउन आग्रह

मेगा खबर संवाददाता

१२, आषाढ २०८२
  • 691
    SHARES

  • यी नदीमा आज पानीको सतह बढ्ने, सतर्कता अपनाउन आग्रह

    काठमाडौँ, जल तथा मौसम विज्ञान विभाग,बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका अधिकांश प्रमुख नदीहरूको जलसतह बढ्ने जनाएको छ ।

    आज बिहानको मापन अनुसार कोशी,नारायणी,कर्णाली लगायतका नदीहरूको बहाव सामान्य र सतर्कता तहभन्दा तलै रहे पनि अब बढ्ने क्रममा रहेको महाशाखाले उल्लेख गरेको छ ।

    511285746_122181166094355476_3388989858683549330_n

    बिहिवार, आषाढ १२ २०८२१०:३९:५७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार