बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

कालोसूचीमा परेको निर्माण कम्पनीलाई १८ करोड ठेक्का

कालोसूचीमा परेको निर्माण कम्पनीलाई १८ करोड ठेक्का

  • 955
    SHARES

  • कालोसूचीमा परेको निर्माण कम्पनीलाई १८ करोड ठेक्का

    काठमाडौँ । कालोसूचीमा परेको निर्माण कम्पनीले १८ करोड रुपैयाँको ठेक्काको आशयपत्र पाएको छ ।

    मधेस प्रदेश सरकारको ऊर्जा सिँचाई तथा खानेपानी मन्त्रालय अन्तर्गत जलस्रोत तथा सिँचाई विभाग डिभिजन कार्यालय सप्तरीले कालोसूचीमा परेको कम्पनीलाई ठेक्का स्वीकृतिको आशयपत्र प्रदान गरेको हो । 

    कार्यालयले असार ३ गते उक्त आशयपत्र स्वीकृत गरेको थियो । आशयपत्र अनुसार सप्तरीको डाक्नेश्वरी–९ मा रहेको कजरा सिँचाई आयोजना तथा जीता सिँचाई आयोजनाको पुनर्निर्माण तथा स्तरोन्नतिको लागि छुट्टाछुट्टै दुई वटा ठेक्का स्वीकृत गरेको थियो ।

    9b0a4494-82ff-4e5c-b42e-12ce9671ed54

    विदेशी दातृ निकायको लगानीमा चलिरहेको आयोजनामा कालोसूचीमा परेको कम्पनीलाई काम दिनेगरी आशयपत्र दिइएको छ । 

    0ac62ead-a6ee-4d60-9015-bce13e93cb40

    बिहिवार, आषाढ ५ २०८२०५:२९:४८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार