बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

यि १४ वटा सरकारी अस्पतालबाट सहुलियतमा क्यान्सरको उपचार हुने

यि १४ वटा सरकारी अस्पतालबाट सहुलियतमा क्यान्सरको उपचार हुने

  • 1.1K
    SHARES

  • यि १४ वटा सरकारी अस्पतालबाट सहुलियतमा क्यान्सरको उपचार हुने

    काठमाडौँ, सरकारले १४ वटा अस्पतालबाट सबै प्रकारका क्यान्सर रोगको उपचार सहुलियतमा दिने भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सात प्रदेशमध्ये बागमती प्रदेश र कोशी प्रदेशका १४ वटा अस्पतालले सो सम्बन्धी सेवा दिने भएका हुन् । 

    क्यान्सरसम्बन्धी एक लाख रुपैयाँ सहुलियतमा उपचार गर्ने अस्पतालहरू

    बागमती प्रदेश

    –वीर अस्पताल

    –त्रि.वि.शिक्षण अस्पताल 

    –पाटन अस्पताल

    –कान्ति बाल अस्पताल

    –परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल 

    –निजामती कर्मचारी अस्पताल मिनभवन

    –वीपी।कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवन

    –चितवन मेडिकल कलेज, चितवन

    –भक्तपुर क्यान्सर अस्पताल भक्तपुर

    –क्यान्सर केयर नेपाल जाउलाखेल

    –काठमाडौँ क्यान्सर सेन्टर ताथली भक्तपुर

    –नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि 

    –धुलिखेल अस्पताल, काभ्रे

    कोशी प्रदेश 

    –वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान 

    बिहिवार, आषाढ ५ २०८२१२:३५:५१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार