बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा यी हुन् खटाइएका उपसचिव (सूची )

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा यी हुन् खटाइएका उपसचिव (सूची )

  • 1.1K
    SHARES

  • त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा यी हुन् खटाइएका उपसचिव (सूची )

    काठमाडौँ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा दरबन्दीभन्दा उपसचिव खटाइएको पाइएको छ । 

    अध्यागमन कार्यालयमा ६ उपसचिवको दरबन्दी रहे पनि अहिले ८ उपसचिव कार्यरत हुन् । स्रोतले उपलब्ध गराएको सूची अनुसार अहिले त्यहाँ उपसचिवहरू अञ्जन न्यौपाने,अच्युत श्रेष्ठ,खेमराज उपाध्याय,चूर्णबहादुर खत्री,सुरेश आचार्य,निराजन श्रेष्ठ, इश्वरीदत्त पनेरु र फणीन्द्र पौडेल कार्यरत छन् । 

     

     

    सोमवार, जेठ २७ २०८२०४:१८:३१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार