बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

माइतीघर मण्डलामा सार्वजनिक यातायात व्यवसायीको प्रदर्शन,सोमबारदेखि देशभरको यातायात ठप्प

माइतीघर मण्डलामा सार्वजनिक यातायात व्यवसायीको प्रदर्शन,सोमबारदेखि देशभरको यातायात ठप्प

  • 1.2K
    SHARES

  • माइतीघर मण्डलामा सार्वजनिक यातायात व्यवसायीको प्रदर्शन,सोमबारदेखि देशभरको यातायात ठप्प

    काठमाडौँ, सार्वजनिक यातायात व्यवसायीहरूले विभिन्न ७ बुँदे माग राखी आज माइतीघर मण्डलादेखि बिजुलीबजारसम्म र्‍यालीसहित प्रदर्शन गरेका छन् ।

    सार्वजनिक यातायात क्षेत्र बचाउनका लागि भन्दै उनीहरूले सरकारविरुद्ध आन्दोलन सुरु गरेका हुन् ।  सरकारले ल्याएको नियमावलीको विरोधमा गाडी थन्क्याएर व्यवसायी  विरोधमा उत्रेका हुन् । 

    सोमबारदेखि देशभरको यातायात ठप्प पार्ने निर्णय व्यवसायीले गरेका छन् । 

    आइतवार, जेठ १९ २०८२०१:५१:४२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार