बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

बल्खुबाट लागु औषध कारोबारमा संलग्न ४ जना पक्राउ

बल्खुबाट लागु औषध कारोबारमा संलग्न ४ जना पक्राउ

  • 592
    SHARES

  • बल्खुबाट लागु औषध कारोबारमा संलग्न ४ जना पक्राउ

    काठमाडौँ, राजधानीको बल्खुबाट प्रहरीले लागु औषध कारोबार गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । 

    सिन्धुलीको गोलञ्जोर घर भएर बुढानीलकण्ठ बस्ने २४ वर्षीय होमराज श्रेष्ठ,काभ्रे घर भएर टेकु बस्ने २३ वर्षीय रविन श्रेष्ठ,नुवाकोट घर भएर तारकेश्वर बस्ने २१ वर्षीय सुरेन्द्र अछामी र धादिङ घर भएका २५ वर्षीय विजय आले मगर पक्राउ परेका छन् । 

    प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले आरोपीहरूको साथबाट १ हजार ६७ क्याप्सुल लागु औषध ट्रामाडोल बरामद गरेको छ । 

    आइतवार, जेठ १२ २०८२११:४०:३९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार