बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

भाटभटेनी लुटपाट र तीनकुने प्रदर्शनमा ढुंगामुढा गर्ने को-को छुटे ? (सूची)

भाटभटेनी लुटपाट र तीनकुने प्रदर्शनमा ढुंगामुढा गर्ने को-को छुटे ? (सूची)

मेगा खबर संवाददाता

१०, बैशाख २०८२
  • 1.9K
    SHARES

  • भाटभटेनी लुटपाट र तीनकुने प्रदर्शनमा ढुंगामुढा गर्ने को-को छुटे ? (सूची)

    काठमाडौँ, गत चैत्र १५ मा काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनमा ढुंगामुढा गर्ने र भाटभटेनीबाट स्याउ सुन्तला चोरी गर्नेमा संलग्न २१ जना रिहा भएका छन् ।

    छुट्नेहरुको सूची यस्तो छ :

    चित्रमाया बसेल,सिन्धुली तिनपाटन गापा–७ (१५ वर्ष)
    सस्मिता बराल,सिन्धुली तिनपाटन (१७ वर्ष)
    देव बहादुर थापा मगर,स्याङ्वा वालिङ नगरपालिका–१० (५१ वर्ष)
    राज ठाकुर,रौतहट माधवनारायण नगरपालिका–३ (२४ वर्ष)
    प्रसिद्ध मल्ल,काठमाडौं (२५ वर्ष)
    नविन ढकाल,उदयपुर बेलका नगरपालिका–९ (३६ वर्ष)
    आलोक पराजुली,सप्तकोशी नगरपालिका–१ सप्तरी (३० वर्ष)
    बरुण यादव,बलानबिहुल गाउँपालिका–२ सप्तरी (१७ वर्ष)
    रञ्जित बस्नेत,बलेफी गाउँपालिका–६ सिन्धुपाल्चोक (१८ वर्ष)
    डा.धवल शमशेर जबरा,नेपालगञ्ज उपमहानगरपालिका–१० (६२ वर्ष)
    ईरफान खान,रौतहट औराया (१९ वर्ष)
    गणेश बहादुर गुरुङ, त्रिपुरा सुन्दरी गाउँपालिका–२ सिन्धुपाल्चोक (४९ वर्ष)
    विवेक खनाल,महाभारत गाउँपालिका–५ काभ्रे (२३ वर्ष)
    उपेन्द्र शाह,कोतवाल गाउँपालिका बारा (३० वर्ष)
    शरुन थापा,दोलखा भिमेश्वर नगरपालिका–३ (१९ वर्ष)
    गणेश प्याकुरेल,बर्दगोरिया गाउँपालिका–१ कैलाली (१९ वर्ष) स्टन लामा, दोरम्बा रामेछाप (२० वर्ष)
    एलिसा राई, धरान उपमहानगरपालिका–२ सर्लाही (४२ वर्ष)
    भबिन्द बिसी,सुर्खेत भेरिगंगा नगरपालिका–१३ (३२ वर्ष)
    आशिक कुमार महतो,धनुषा ढल्केबर नपा–६ (१९ वर्ष)
    गोविन्द राय,सर्लाही रामनगर गाउँपािलका (१८ वर्ष) 

    बुधवार, बैशाख १० २०८२०५:४४:५७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार