काठमाडौँ, शिक्षकहरूले उठान गरेका मागहरू सम्बोधन गर्न शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय तयार देखिएको छ ।
विभिन्न माग अघि सारेर विगत १२ दिनदेखि काठमाडौँमा सडक आन्दोलन गर्दै आएका शिक्षक तथा विद्यालय कर्मचारीहरूका माग सम्बोधन गर्न मन्त्रालय तयार देखिएको हो ।
उनीहरूले उठान गरेका मागहरू सम्बोधन गर्दै आजै शिक्षकहरू सहमतिको प्रयास भइरहेको छ । शिक्षा मन्त्रालयका अधिकारीहरूका अनुसार आजै शिक्षकहरूले उठान गरेका मागका विषयमा सम्झौता गर्ने तयारी भइरहेको हो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।