बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

कृषि विकास बैंकले माग्यो ठूलो संख्यामा नयाँ कर्मचारी (सूची)

कृषि विकास बैंकले माग्यो ठूलो संख्यामा नयाँ कर्मचारी (सूची)

मेगा खबर संवाददाता

२१, चैत्र २०८१
  • 814
    SHARES

  • कृषि विकास बैंकले माग्यो ठूलो संख्यामा नयाँ कर्मचारी (सूची)

    कृषि विकास बैंकले ठूलो संख्यामा नयाँ कर्मचारी भर्नाको लागि दरखास्त आह्वान गरेको छ । 

    बैंकको जनशक्ति व्यवस्थापन विभागले आज सूचना जारी गर्दै विभिन्न पदको लागि एक सय १८ जना कर्मचारी माग गरेको हो ।कृषि विकास बैंकले आठौँ तहको शाखा अधिकृत १ जना, छैटौँ तहको व्यवसाय अधिकृत ४८ जना, छैटौँ तहकै एमआईएस अधिकृत ३ जना,छैटौँ तहकै कानुन अधिकृत १ जना,छैटौँ तहकै कम्प्युटर अधिकृत १ जना,छैटौँ तहकै कर्जा अधिकृत ५ जना र चौथो तहको लेखापाल ५९ जना पदपूर्ति गर्न चाहेको सूचनामा उल्लेख छ । 

    1_tPRduRoATN.png

    शुक्रवार, चैत्र २१ २०८११०:४६:३४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार