बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

कुलमान घिसिङको पुनर्बहाली माग गर्दै माइतीघरमा प्रदर्शन जारी

कुलमान घिसिङको पुनर्बहाली माग गर्दै माइतीघरमा प्रदर्शन जारी

मेगा खबर संवाददाता

१६, चैत्र २०८१
  • 1.8K
    SHARES

  • कुलमान घिसिङको पुनर्बहाली माग गर्दै  माइतीघरमा प्रदर्शन जारी

    काठमाडौं, कुलमान उज्यालो नेपालको नायक भएको भन्दै पुनर्बहाली गर्नुपर्ने माग सहित कुलमान घिसिङ पुनर्बहाली संयुक्त आन्दोलन परिचालन समितिले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको हो । 

    प्रदर्शनमा सहभागीहरूले कुलमान घिसिङ देशको शान, कुलमानलाई पुनर्बहाली गर लगाएका प्लेकार्ड सहित नाराबाजी गरेका थिए ।

    कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयप्रति सडक र सदनबाट विरोध भइरहेको छ ।

    आइतवार, चैत्र १६ २०८१०२:५५:५९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार