बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

तीनकुनेमा तोडफोड गरेकोमा काठमाडौं महानगरले तोक्यो ज्ञानेन्द्र शाहलाई जरिवाना

तीनकुनेमा तोडफोड गरेकोमा काठमाडौं महानगरले तोक्यो ज्ञानेन्द्र शाहलाई जरिवाना

मेगा खबर संवाददाता

१५, चैत्र २०८१
  • 1.6K
    SHARES

  • तीनकुनेमा तोडफोड गरेकोमा काठमाडौं महानगरले तोक्यो ज्ञानेन्द्र शाहलाई जरिवाना

    काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा ७ लाख ९३ हजार जरिवाना गरेको छ ।

    राजधानीको तीनकुने क्षेत्रमा प्रदर्शन गरेका राजावादीले वातावरण प्रदूषण गरेको लगायतका शीर्षकमा महानगरले सो रकम बराबरको जरिवाना गर्ने निर्णय गरेको हो ।

    कुन शीर्षकमा कति जरिवाना ?

    कोटेश्वरको सडक तथा सडकपेटीमा जथाभावी फोहोर - रु १ लाख
    महादेवस्थानको सडक तथा सडकपेटीमा जथाभावी फोहोर- रु १ लाख
    तीनकुनेको सडक तथा सडकपेटीमा जथाभावी फोहोर- रु १ लाख
    जडीबुटीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर- रु १ लाख
    बालकुमारीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर- रु १ लाख
    सिनामंगलको सडक तथा सडकपेटीमा जथाभावी फोहोर- रु १ लाख
    दमकल तोडफोड- रु १ लाख ३० हजार
    तीनकुनेमा रुख, बिरुवा,रेलिङ तोडफोड- रु ६३ हजार

    WhatsApp Image 2025-03-29 at 16.21.40_62ce8dc9

    WhatsApp Image 2025-03-29 at 16.21.40_237c9828

    WhatsApp Image 2025-03-29 at 16.21.39_1d421835

    WhatsApp Image 2025-03-29 at 16.21.39_81f0a812

    WhatsApp Image 2025-03-29 at 16.21.40_8cb561b8

    WhatsApp Image 2025-03-29 at 16.21.38_a444216a

    WhatsApp Image 2025-03-29 at 16.21.38_bef89bf5

    WhatsApp Image 2025-03-29 at 16.21.39_7451bae2

    शनिवार, चैत्र १५ २०८१०५:४०:५५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार