बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

ढिलो विवाह गर्नेले सन्तानको योजना बनाइहाल्नुपर्छ :स्त्रीरोग विशेषज्ञ

ढिलो विवाह गर्नेले सन्तानको योजना बनाइहाल्नुपर्छ :स्त्रीरोग विशेषज्ञ

मेगा खबर संवाददाता

७, चैत्र २०८१
  • 1.2K
    SHARES

  • ढिलो विवाह गर्नेले सन्तानको योजना बनाइहाल्नुपर्छ :स्त्रीरोग विशेषज्ञ

    "ढिलो बिहे गर्ने वा सन्तानको योजना पछाडि सार्दै हुनुहुन्छ भने निसन्तान हुने जोखिम बढ्न सक्छ ।

    ३० वर्षपछि महिलाको अण्डको गुणस्तर घट्ने भएकाले गर्भधारण कठिन हुन सक्छ वा गर्भपतनको सम्भावना बढ्छ ।"

    शुक्रवार, चैत्र ७ २०८१०५:१८:३८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार