बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

काठमाडौंका यी स्थानमा दुई महिनाका लागि निषेधाज्ञा (सूची)

काठमाडौंका यी स्थानमा दुई महिनाका लागि निषेधाज्ञा (सूची)

मेगा खबर संवाददाता

२७, फाल्गुण २०८१
  • 730
    SHARES

  • काठमाडौंका यी स्थानमा दुई महिनाका लागि निषेधाज्ञा (सूची)

    काठमाडौँ, जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंका केही स्थानमा दुई महिनाका लागि निषेधाज्ञा जारी गरेको छ ।

    जिल्ला सुरक्षा समिति काठमाडौंको सिफारिसमा जिप्रकाले आइतबार (फागुन २५ गते) देखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञा जारी भएका क्षेत्रहरु राष्ट्रपति र उपराष्ट्रपति कार्यालय वरपर,सिंहदरबार,प्रधानमन्त्री निवास बालुवाटार र संसद् भवन वरपर छ ।

    ती क्षेत्रहरुमा निषेधाज्ञा अवधिभर पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर नारा,जुलुस,धर्ना, घेराउ, प्रदर्शन गर्न नपाइने बताइएको छ ।

    112.jpg

    113.jpg

    https://www.facebook.com/share/v/1EbQFDPhmA/

    मंगलवार, फाल्गुण २७ २०८१०७:३०:२०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार