बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

मोटरसाइकलमा पछाडि बस्ने यात्रुले अनिवार्य हेलमेट लाउनुपर्ने

मोटरसाइकलमा पछाडि बस्ने यात्रुले अनिवार्य हेलमेट लाउनुपर्ने

मेगा खबर संवाददाता

१६, फाल्गुण २०८१
  • 1.7K
    SHARES

  • मोटरसाइकलमा पछाडि बस्ने यात्रुले अनिवार्य हेलमेट लाउनुपर्ने

    काठमाडौँ, सरकारले तीन दशकपछि सवारी तथा यातायात व्यवस्था ऐन परिमार्जन गर्ने तयारी थालेको छ ।

    २०४९ सालमा बनेको ऐनअनुसार सवारी तथा यातायात क्षेत्रको नियमन हुँदै आएकोमा त्यसलाई परिमार्जन गर्दै नयाँ ऐन ल्याउने तयारी भएको हो ।

    नयाँ ऐनको मस्यौदा तयार पारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राय तथा सुझावका लागि आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छ । नयाँ ऐनमार्फत् सरकारले सवारी तथा यातायात क्षेत्रमा थुप्रै व्यवस्था थप गरेको छ ।

    शुक्रवार, फाल्गुण १६ २०८१०६:१४:५८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार