बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

जन्ती पुर्‍याएर फर्किएको बस दुर्घटना, १ जनाको मृत्यु

जन्ती पुर्‍याएर फर्किएको बस दुर्घटना, १ जनाको मृत्यु

मेगा खबर संवाददाता

८, फाल्गुण २०८१
  • 634
    SHARES

  • जन्ती पुर्‍याएर फर्किएको बस दुर्घटना, १ जनाको मृत्यु

    जन्ती पुर्‍याएर फर्किएको बस काभ्रेको तेमाल–३ स्थित कुँडालमा आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार तेमाल गाउँपालिका-१ का ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको हो ।दुर्घटनामा गम्भीर घाइते भएका बसका चालक मकवानपुरको बागमती गाउँपालिकाका ५० वर्षीय कृष्ण ब्लोनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।

    बिहिवार, फाल्गुण ८ २०८११०:२३:३३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार