बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

अनलाइन जुवा खेलाएको आरोपमा बूढानीलकण्ठबाट २४ जना भारतीय नागरिक पक्राउ

अनलाइन जुवा खेलाएको आरोपमा बूढानीलकण्ठबाट २४ जना भारतीय नागरिक पक्राउ

मेगा खबर संवाददाता

६, फाल्गुण २०८१
  • 928
    SHARES

  • अनलाइन जुवा खेलाएको आरोपमा बूढानीलकण्ठबाट २४ जना भारतीय नागरिक पक्राउ

    काठमाडौंको बूढानीलकण्ठमा अनलाइन जुवा खेलाएको आरोपमा २४ जना भारतीय नागरिक पक्राउ परेका छन्।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति छापा मारेर २४ जनालाई नियन्त्रणमा लिएको हो ।
    अनलाइन जुवा खेलाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारि दिए ।

    आरोपीहरूले १ अर्ब ६४ करोड ३९ लाखको कारोबार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । गएराति बूढानीलकण्ठको एक घरमा छापा मारेर अपराध अनुसन्धान कार्यालयको टोलीले २१ थान मोबाइल र ३८ थान ल्यापटप बरामद गरेको छ । 

    मंगलवार, फाल्गुण ६ २०८१०१:२३:०२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार