बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

शंखरापुर स्कुल बस दुर्घटना : मृतकको संख्या ३ पुग्यो, ४० जनाको उपचार हुँदै

शंखरापुर स्कुल बस दुर्घटना : मृतकको संख्या ३ पुग्यो, ४० जनाको उपचार हुँदै

  • 1.2K
    SHARES

  • शंखरापुर स्कुल बस दुर्घटना : मृतकको संख्या ३ पुग्यो, ४० जनाको उपचार हुँदै

    काठमाडौँ, काठमाडौंमा नगरकोट पिकनिक गएर फर्किंदै गरेको स्कुल बस दुर्घटनामा परेको छ। 

    चाबहिलको एसएस एकेडेमीको बा२ख ७०५८ नम्बरको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले जानकारि दिए । शंखरापुर अस्पतालमा उपचारको क्रममा सुसाङ्क डोटेलको मृत्यु भएको छ ।

    नेपाल मेडिकल कलेजमा एकजना र त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा एकजनाको मृत्यु भएको एसपी बोहराले जानकारी दिए । पिपुल्स लाइफ केयर अस्पतालमा २४ जना,शंखरापुर अस्पतालमा ३ जना,नेपाल मेडिकल कलेजमा १० जना र त्रिवि शिक्षण अस्पतालमा ३ जनाको उपचार हुँदैछ । 

    दुर्घटनामा परेर घाइते हुनेहरुः

    फिलिप लामा (१० वर्ष, पिपुल्स लाइफ केयर)

    प्रज्वल थापा (१० वर्ष, पिपुल्स लाइफ केयर)

    भिम तामाङ, (११ वर्ष, पिपुल्स लाइफ केयर)

    राम परियार (१६ वर्ष, १० वर्ष, पिपुल्स लाइफ केयर)

    सुजन मगर (१६ वर्ष, पिपुल्स लाइफ केयर)

     सिरिसा सिवेदी (१२ वर्ष, पिपुल्स लाइफ केयर)

    प्रकाश बम (१६ वर्ष, पिपुल्स लाइफ केयर)

    साधन विष्ट, (१२ वर्ष, पिपुल्स लाइफ केयर)

    आराध्या शाह (१० वर्ष, पिपुल्स लाइफ केयर)

    आशिष तामाङ (१५ वर्ष, पिपुल्स लाइफ केयर)

    स्नेहा राई (२१ वर्ष, पिपुल्स लाइफ केयर)

    गंगा ज्योति (४२ वर्ष, पिपुल्स लाइफ केयर)

    रन्जित थापा (१३ वर्ष, पिपुल्स लाइफ केयर)

    सुहाना गुभाजु (१३ वर्ष, पिपुल्स लाइफ केयर)

    श्रीशान्त पौडेल (१५ वर्ष, पिपुल्स लाइफ केयर)

    कल्पना रेग्मी (३२वर्ष, पिपुल्स लाइफ केयर)

    बिकल्प श्रेष्ठ (१० वर्ष, पिपुल्स लाइफ केयर)

    नाइस्का पाण्डे (२३ वर्ष, पिपुल्स लाइफ केयर)

     सुविता तामाङ (१४ वर्ष, पिपुल्स लाइफ केयर)

    निशान्त पौडेल (१४ वर्ष, पिपुल्स लाइफ केयर)

    सौगात मगर (१४ वर्ष, पिपुल्स लाइफ केयर)

    अबित खान (१० वर्ष, पिपुल्स लाइफ केयर)

    २ जनाको नाम नखुलेको ।

    आदित्य सुनार (१२ वर्ष, शंखरापु अस्पताल)

    धिरज साउद (१४ वर्ष, शंखरापु अस्पताल)

    सन्देश गिरी (१२ वर्ष, शंखरापु अस्पताल)

    सुशाङ डोटेल (मृत्यु)

     नेपाल मेडिकल कलेजमा १० जनाको उपचार भइरहेको  ।

    त्रिवि शिक्षण अस्पतालमा ३ जनाको उपचार भइरहेको छ । 

    बुधवार, माघ ३० २०८१०८:१७:०१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार