बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

स्वास्थ्य मन्त्रालयले नसर्ने रोगको निःशुल्क परीक्षण गर्ने

स्वास्थ्य मन्त्रालयले नसर्ने रोगको निःशुल्क परीक्षण गर्ने

  • 862
    SHARES

  • स्वास्थ्य मन्त्रालयले नसर्ने रोगको निःशुल्क परीक्षण गर्ने

    काठमाडौँ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोगको निःशुल्क परीक्षण गर्ने भएको छ ।

    यो अभियानमा मार्फत ३० वर्ष माथिका सबै नागरिकलाई स्थानीय स्वास्थ्य संस्थामा मधुमेह,उच्च रक्तचाप,मिर्गौला सम्बन्धी रोग तथा शरीरको उचाइ र तौलको अनुपात पहिचान निशुल्क गर्न पाउने मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारि दिए ।

    देशमा एक करोड ४० लाख ९० हजार नागरिक ३० वर्ष माथिका छन् । यही उमेर समूहका नागरिकलाई समेट्ने लक्ष्य मन्त्रालयले राखेको उनको भनाई छ ।

    बुधवार, माघ ३० २०८१०२:३०:०७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार