बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

काठमाडौँ उपत्यकामा गुण्डागर्दी गरेको आरोपमा ७ जना युवा पक्राउ

काठमाडौँ उपत्यकामा गुण्डागर्दी गरेको आरोपमा ७ जना युवा पक्राउ

  • 820
    SHARES

  • काठमाडौँ उपत्यकामा गुण्डागर्दी गरेको आरोपमा ७ जना युवा पक्राउ

    काठमाडौँ उपत्यकामा गुण्डागर्दी गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा गोपाल मोक्तान,रोमन मगर,सुमन पराजुली,मनोहर थापा मगर,रोनिस बरामु,रोशन तामाङ र गुन बहादुर गुरुङ छन् । गुण्डागर्दीमा संलग्न आरोपमा उनीहरूलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारि दिए । उनीहरूले सामाजिक सञ्जाल ‘टिकटक’मा खुकुरी र तरबारले केक काटेको भिडियो पोस्ट गरेका थिए ।

     उनीहरू माथि उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेको छ । 

    बिहिवार, माघ २४ २०८१०७:१५:३९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार