बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

प्रहरी प्रभाग साँखुको ब्यारेकमा महिला प्रहरी मृत फेला

प्रहरी प्रभाग साँखुको ब्यारेकमा महिला प्रहरी मृत फेला

  • 898
    SHARES

  • प्रहरी प्रभाग साँखुको ब्यारेकमा महिला प्रहरी मृत फेला

    काठमाडौँ, प्रहरी प्रभाग साँखुमा एक जना महिला प्रहरी मृत अवस्थामा फेला परेकी छन् ।

    प्रहरी जवान निशा चौधरी मृत अवस्थामा फेला परेकी हुन् । सलको पासोमा झुन्डिएको अवस्थामा उनी मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले जानकारि दिए ।

    उनको १२ बजेसम्म ड्युटी थियो । ११ बजेतिर ड्युटी छाडेर उनी ब्यारेकमा गएको प्रहरी अधिकृतहरू बताउँछन् ।

    बुधवार, माघ २३ २०८१०५:०५:२८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार