बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

तिब्बतमा शक्तिशाली भूकम्प, नेपालमा समेत धक्का महसुस

तिब्बतमा शक्तिशाली भूकम्प, नेपालमा समेत धक्का महसुस

  • 1.1K
    SHARES

  • तिब्बतमा शक्तिशाली भूकम्प, नेपालमा समेत धक्का महसुस

    काठमाडौँ, चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहान चीन केन्द्रबिन्दु भएर उक्त शक्तिशाली भूकम्प गएको पुष्टि गरेको हो ।

    बिहान ६ बजेर ५० मिनेट जाँदा सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्ने दिनगाए क्षेत्र केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो ।तिब्बतको भूकम्पको कम्पन काठमाडौंलगायत देशका पूर्वी पहाड र मधेसमा समेत गरिएको छ ।

    भूकम्पको ठूलै कम्पन महसुस गरिएपछि मानिसहरू बाहिरसमेत निस्किएका थिए । विस्तृत विवरण भने प्राप्त हुन बाँकी छ ।

    मंगलवार, पौष २३ २०८१०७:३४:५४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार