बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

काठमाडौँमा शक्तिशाली भूकम्पको धक्का

काठमाडौँमा शक्तिशाली भूकम्पको धक्का

  • 1.6K
    SHARES

  • काठमाडौँमा शक्तिशाली भूकम्पको धक्का

    काठमाडौँ, पुस २३ गते,मङ्गलवार (आज) बिहान ६ बजेर ५१ मिनेटमा काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ । 

    यो धक्का काठमाडौँसहित धादिङ,सिन्धुपाल्चोक,काभ्रे,र मकवानपुर जिल्लामा पनि महसुस गरिएको थियो । हालसम्म कुनै ठुलो क्षति वा घाइतेको विवरण प्राप्त भएको छैन ।

    केन्द्रविन्दु कहाँ हो र के कति क्षति भयो भन्ने विवरण खुलिसकेको छैन् । केही समयदेखि पश्चिम नेपालमा पनि निरन्तर भूकम्प गइरहेको थियो ।

    मंगलवार, पौष २३ २०८१०६:५३:५०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार