बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

ठेक्कामा मिलेमतोको आरोप, प्रधानमन्त्री कार्यालयमा निवेदन

ठेक्कामा मिलेमतोको आरोप, प्रधानमन्त्री कार्यालयमा निवेदन

  • 739
    SHARES

  • ठेक्कामा मिलेमतोको आरोप, प्रधानमन्त्री कार्यालयमा निवेदन

    काठमाडौँ, पुस १५ गते, मेलम्ची खानेपानी विकास बोर्डले पानीपोखरी,काठमाडौँमा २५५ एमएलडी सुन्दरीजल जल प्रशोधन केन्द्र निर्माण गर्नका आह्वान गरेको ठेक्कामा मिलेमतो भएको भन्दै प्रधानमन्त्री कार्यालयमा उजुरी परेको छ ।

    वर्ल्ड ट्रेड कन्स्ट्रक्सन कम्पनी प्रा।लि। दमक झापाका निर्माण व्यवसायी पशुपति बरालले चार अर्बको लगानीमा बन्न लागेको उक्त प्रशोधन केन्द्रको ठेक्का आह्वान गर्दा नै केही व्यवसायी र कार्यालयको मिलेमतो भएको दाबी गरेका हुन् ।

    letter of World Trade_page-0001

    सोमवार, पौष १५ २०८१०८:२०:२०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार