बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

३० प्रहरी सम्पर्कविहीन, सात दिनभित्र हाजिर हुन निर्देशन (सुची)

३० प्रहरी सम्पर्कविहीन, सात दिनभित्र हाजिर हुन निर्देशन (सुची)

  • 952
    SHARES

  • ३० प्रहरी सम्पर्कविहीन, सात दिनभित्र हाजिर हुन निर्देशन (सुची)

    काठमाडौं, प्रहरी प्रधान कार्यालयले सम्पर्कविहीन भएका ३० जना प्रहरी कर्मचारीहरूलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिदै सूचना प्रकाशित गरेको छ ।

    असोज महिनादेखि आफूखुसी गैरहाजिर रहेका र हेडक्वार्टरको सम्पर्कमा नरहेका प्रहरी कर्मचारीहरूको सूची बिहीबार सार्वजनिक गर्दै ७ दिनभित्र हाजिर हुन आउन प्रधान कार्यालयले निर्देशन दिएको हो ।

    आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरूलाई प्रहरी नियमावालीको नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाउने कार्यालयले जनाएको छ ।

    gaihajir-1735178755.jpg

    बिहिवार, पौष ११ २०८१०४:३७:१९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार