बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

दसैँ बिदामा यि सरकारी अस्पताल खुल्ने

दसैँ बिदामा यि सरकारी अस्पताल खुल्ने

मेगा खबर संवाददाता

२५, आश्विन २०८१
  • 622
    SHARES

  • दसैँ बिदामा यि सरकारी अस्पताल खुल्ने

    काठमाडौँ, असोज २५ गते, दसैँको सार्वजनिक बिदामा समेत सरकारी अस्पतालहरु सञ्चालन हुने भएका छन् ।

    सङ्घीय अस्पतालहरू वीर,राष्ट्रिय ट्रमा सेन्टर, परोपकार स्त्री तथा प्रसूति रोग अस्पताल,कान्ति बाल अस्पताल,भक्तपुर क्यान्सर अस्पताल,सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र,सहिद शुव्रम्राज ट्रपिकल तथा सरुवा रोग अस्पताल लगायतले बिरामीलाई नफर्काउने गरी उपचारको व्यवस्था छ । 

    कतिपय अस्पतालले दसैँको नवमी र दशमीबाहेकका सार्वजनिक बिदाको दिनबाहेक अन्य दिनमा ओपिडी सञ्चालन गर्ने भएका छन् । नवमी र दशमीका दिन ओपिडी सञ्चालन नगरे पनि ओपिडीमा आउने बिरामीलाई आकस्मिक सेवा दिने भएका छन् । 

    शुक्रवार, आश्विन २५ २०८१०७:१५:३४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार