बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

गीत: नेपाल आमा दर्शन ! नमस्ते !!                            

गीत: नेपाल आमा दर्शन ! नमस्ते !!                            

मेगा खबर संवाददाता

१०, आश्विन २०८१
  • 748
    SHARES

  • गीत: नेपाल आमा दर्शन ! नमस्ते !!                            

    नबिन पतझर

    नेपाल आमा दर्शन! नमस्ते !!
    साथी  हो! माथि चन्द्र सुर्य झण्डा उचालौं
    बाहुबलमा कर्मठ बिकासको मुल फुटाऔ      

    म एक तिमी एक मिली बनौं हामी      

    सृजनशिल भै बनाऔ उन्नत देश पनि छुवाछुत

    जात भात केही हैन देश आफ्नो ठानी नेपाल,

    धर्म यहि ! सेवा यहि ! नेपाल आमा जानी

    नेपाल आमा दर्शन! नमस्ते !!।।।।।

    मेचि, कोशी, महाकाली शिर सगरमाथा

    हिमाल, पहाड, तराई नेपाल हाम्रो माता

    गंगा बग्छिन यहि, गर बिकास भन्दै    

    खानी खनिज भरि छिन नेपाल आमा हाम्रै

    नेपाल आमा दर्शन ! नमस्ते !! ।।।।।

    बिहिवार, आश्विन १० २०८१०७:१९:१५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार