बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बुद्ध एयरले थप्यो भारतको वाराणसीमा उडान

बुद्ध एयरले थप्यो भारतको वाराणसीमा उडान

मेगा खबर संवाददाता

२, आश्विन २०८१
  • 709
    SHARES

  • बुद्ध एयरले थप्यो भारतको वाराणसीमा उडान

    काठमाडौँ, असोज २ गते, निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले भारतको वाराणसीका लागि तेस्रो उडान थपेको छ । उक्त गन्तव्यमा यसअघि सातको दुई उडान भर्दै आएको कम्पनीले अब साताको तीन उडान गर्ने जनाएको छ ।

    बुद्ध एयरले साताको सोमबार,बुधबार र शुक्रबार उडान गर्नेछ । साताको तीन उडानले यात्रुलाई आवतजावतमा थप सहयोग पुग्ने कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।

    बद्ध एयरको भगनी संस्था बुद्ध होलिडेजले वाराणसी,सारनाथ अयोध्यालगायत वरपरका विभिन्न गन्तव्यको होलिडे प्याकेज पनि रहेको छ । 

    बुधवार, आश्विन २ २०८१०२:४३:५२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार