बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

देशभर ९ हजार ४८६ जनामा डेंगु पुष्टि, ६ जनाको मृत्यु

देशभर ९ हजार ४८६ जनामा डेंगु पुष्टि, ६ जनाको मृत्यु

मेगा खबर संवाददाता

३१, भाद्र २०८१
  • 664
    SHARES

  • देशभर ९ हजार ४८६ जनामा डेंगु पुष्टि, ६ जनाको मृत्यु

    काठमाडौँ, देशभर ९ हजार ४८६ जनामा डेंगु पुष्टि भएको छ । पछिल्लो तथ्यांक अनुसार देशभर ९ हजार ४८६ जनामा डेंगु पुष्टि भएको हो । सो सङ्क्रमितमध्ये ६ जनामा मृत्यु भएको छ । मृत्यु भएकाहरू डेंगुमात्रै नभई अन्य रोग पनि रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय दाबी गर्दै आएको छ । 

    इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार देशभर फैलिएको सङ्क्रमित सङ्ख्यामध्ये ४ हजार ५३९ जना सङ्क्रमित गण्डकीमा छन् ।

    बागमतीका २ हजार ४५३ जना,कोशीका १ हजार २७ जना सङ्क्रमित छन् । मधेसमा १८० जना,लुम्बिनीका ६४४ जना,कर्णालीका १३९ जना र सुदूरपश्चिममा ५०४ जनामा डेंगु फैलिएको छ । 

     

    सोमवार, भाद्र ३१ २०८१११:४५:५५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार