काठमाडौँ, भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले अचल सम्पत्ति लिई ओरेण्टल को–अपरेटिभको बचत फिर्ता लिन चाहनेलाई निवेदन दिन आह्वान गरेको छ ।
समस्याग्रस्त घोषित ओरेण्टल को–अपरेटिभ लिमिटेडको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको लागि सहकारी ऐन,२०७४ को दफा १०५ बमोजिम यस समितिसमक्ष लेखि आएकोले बचत बराबरको अचल सम्पत्ति लिन चाहनेसँग आवेदन मागिएको सूचनामा उल्लेख छ ।

मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।