कुकुर कुकुर बाटो भरी छ यो कुकुर
कालो सेतो खैरो कति रङ्गका कुकुर
तर्से जस्तो तर्सा जस्तो गरि बस्छन कुकुर
हड्डी पाउँदा साथी साथी झगडछन् कुकुर
भ्वाँउ भ्वाँउ गर्दै रक्षा गर्छ शहर कुकुर
भुकेरै बाँदर भाग्छ बाली जोग्छ कुकुर
डराउँदा पुच्चर लुकाउछ चुपचाप कुकुर
रमाउदा थाडा पुच्छर उफ्रदै यो कुकुर
गाउँ घर रक्षा गर्छ चोर सहन्न खैरे कुकुर
बुद्धिमान बफादार छ सडक काले कुकुर
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।