बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

मान्छेको भिडमा: गीत

मान्छेको भिडमा: गीत

मेगा खबर संवाददाता

२०, भाद्र २०८१
  • 790
    SHARES

  • मान्छेको भिडमा: गीत

    नबिन पतझर
    यो मान्छे मान्छेको भिडमा,म एक्लो पौडिरहेछु
    यो मान्छेका  कोलाहलमा,म एक्लो दौडिरहेछु

    हल्लाहरु छन यहाँ भिडका आ-आफ्ना तौरका
    हाँसो  छन् यहाँ मनमौजीहरु पीत्रृ  उद्दारका 

    उदाइ दिन्छन् मान्छे  अरुका जीवन पतकरका
    यो मान्छेका  चोटहरुमा,म एक्लो सल्किरहेछु         

    यो मान्छे मान्छेको।।।।।।।।।।।।।।।

    बिश्वास गर्छु सबलाई, धर्तिका हामी मानव हौं
    हामीनै हौं बुद्धका जननी सन्तान नेपालका हौं

    यो मान्छे मान्छेको घाटमा,म एक्लो सल्किरहेछु
    कर्मशील हुँ मेहनतका,गल्ती ! एक्लो सल्किरहेछु              

     यो  मान्छे मान्छेको ।।।।।।।।।।।

    बिहिवार, भाद्र २० २०८१०७:३६:५६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार