बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

वीर अस्पतालमा दिनभर विद्युत् अवरुद्ध हुँदा उपचारमा समस्या

वीर अस्पतालमा दिनभर विद्युत् अवरुद्ध हुँदा उपचारमा समस्या

मेगा खबर संवाददाता

५, भाद्र २०८१
  • 1.1K
    SHARES

  • वीर अस्पतालमा दिनभर विद्युत् अवरुद्ध हुँदा उपचारमा समस्या

    काठमाडौँ, भदौ ५ गते, वीर अस्पतालमा विद्युत् अवरुद्ध भएको छ । आज बिहान १०–११ बजेदेखि ट्रान्समिटर पड्केर विद्युत् अवरुद्ध भएको हो । दिनभर विद्युत् नहुँदा उपचारमा समस्या देखिएको अस्पतालले जनाएको छ ।

    अस्पतालका अनुसार दिनभरि जेनरेटरको प्रयोग गरिएकाले हाल १ घण्टामा १५ देखि २० पटक विद्युत् अवरोध भइरहेको छ । बिहान १०–११ बजेदेखि बत्ती छैन,’स्रोतले भन्यो,विद्युत् नहुँदा मोबाइलको बत्ती बालेर बिरामी जाँची रहेका छौँ ।

    बिहानदेखि विद्युतीय उपकरण प्रयोग गरेर गरिने अधिकांश उपचार तथा चेकजाँच अवरुद्ध भएको छ । 

    बुधवार, भाद्र ५ २०८१०४:३९:१२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार