बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

डेंगुको आशङ्का लागेमा तत्काल ११८० मा फोन गर्न काठमाडौँ महानगरको आग्रह

डेंगुको आशङ्का लागेमा तत्काल ११८० मा फोन गर्न काठमाडौँ महानगरको आग्रह

मेगा खबर संवाददाता

३, श्रावण २०८१
  • 1.0K
    SHARES

  • डेंगुको आशङ्का लागेमा तत्काल ११८० मा फोन गर्न काठमाडौँ महानगरको आग्रह

    काठमाडौँ, महानगरपालिकाले डेंगु लागेको आशङ्का लागेमा तत्काल ११८० मा सम्पर्क गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको छ ।

    अहिले नियमित पानी परिरहेकाले डेङ्गी सङ्क्रमण बढ्न सक्ने भन्दै कामपाले उक्त रोग लागेको शङ्का लागे तत्काल ११८० मा फोन गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको हो ।  

    परामर्श सेवाका लागि कामपाले निःशुल्क ‘हटलाइन टेलिफोन ११८० चौबिसै घण्टा सञ्चालनमा ल्याइएको कामपाको डेंगु सम्बन्धी स्रोतव्यक्ति (फोकलपर्सन) ऋषि भुसालले बताए । उनले अकस्मात अस्पताल जानुपरे १०२ नम्बरमा सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स सेवा प्रयोग गर्न पनि नागरिकलाई आग्रह गरेका छन् ।

    बिहिवार, श्रावण ३ २०८१०१:५५:३२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार