बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्ती मनाइँदै

आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्ती मनाइँदै

मेगा खबर संवाददाता

२९, आषाढ २०८१
  • 811
    SHARES

  • आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्ती मनाइँदै

    काठमाडौँ, नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदैछ । 

    संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भानुभक्तले भावानुवादसहित ‘रामायण’मा प्रस्तुत गरेका थिए ।

    उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घर–घरमा सस्वर लय हालेर पाठ गरिन्छ । 

    शनिवार, आषाढ २९ २०८१०७:५८:५५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार