सुरेशकुमार पाण्डे
कस्तो कस्तो नश्लका जिवजन्तू आउँन थाले अहिले त पंक्षी पनि भिन्दै पर्कारका देखापर्छन् ।"-गकुल नजिकै बसेको कवौलाई नियाल्दै भने ।
" हजुर कौवा पनि रङ्ग थपेका देखिन्छन् घाटीमा सेतो पट्टी ।"- विशालले समर्थन् गर्दै भने ।
" अचेल सबै हाइब्रेण्ड मात्र देख्छौँ ।
पसु पंक्षी अनि खाद्यानका सामाग्री पनि सबैका नश्ल फरक-फरक देखिन्छन् ।
पहिले सिम्जिरा,तिल्की धानले खेत नै मङ्ग-मङ्गती बसाउँथे हाँसा गहुँका रोटीलाई तरकारी नभएपनि खाँदा मिठो हुन्थ्यो ।" - गकुलले पुराना दिन सम्रण गर्दै भने ।
" के भनौँ सर खान त खोज्छन् गाई भैसी पाल्न छाडे घ्यू,दही दुध सबै नक्ली । असली भेटाए त औषधी नै हुन्थ्यो होला।"-विशालले दुःखी हुँदै भन्यो ।
" खै विकाश भएको हो की बिनाश भएको हो ? अहिले त अचम्मै भयो । मानिस पनि हाइब्रेण्ड जन्मिन थाले अचेल भाडाको कोख पाइन्छ भन्छन् "- यतिवेर नबोलि सुनिरहेकी सरस्वताले बिचैमा प्याच्च भनिन् ।
दाङ घोराही १८
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।