बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

लघुकथा - साइनो

लघुकथा - साइनो

  • 2.0K
    SHARES

  • लघुकथा - साइनो

    सुरेशकुमार पाण्डे

    " हेरौं न हाम्रो राधा र मिलन को कति सुन्दर जोडी हो।लाखौं मै एक ।" विन्दाशले राधा र मिलनको प्रसंसा गर्दै भन्छन् ।
    " के भनेको यो मिलन देनेशको भाई होइन र ?"- राजेश आचार्य हुँदै प्रश्न गर्छ ।
    " हो ! फेरी केभयो त ?"- विन्दाश सटिक प्रतिप्रश्न गर्यो ।
    अस्ति भर्खर राधा र दिनेश मेरो दोकानमा गएका थिए । मैले राधालाई  सोंधे उसले मेरो साख्खै दाई भनिन् । मिलन दिनेशको भाई भएपछि यि राधा र मिलन पनि त दाई बहिनी भएनन् त ?"- राजेशले आफ्नो पक्ष राख्यो ।
    " त्यसो होइन अचेल जेठाजुलाई जेठाजु भन्न छाडे र दाई भन्न थाले ।"- विन्दाशले भन्यो ।

    दाङ घोराही १८ 

    बुधवार, जेठ २ २०८११२:१०:३४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार