सुरेशकुमार पाण्डे
गजल
जसको राष्ट्रियतामा ठुलो योगदान थियो,
ऊ गुमनाम तर नामवाला वेइमान थियो ।
आमा भन्नुहुन्छ तक्दिरमा लेखेको मिल्छ,
अंग्रेजलाई पाल्ने कुनै वेला लगान थियो ।
जितेको सिखरमा पुग्यो मख्ख छ अचेल,
आज मैदान मात्र एक्लै सुनसान थियो ।
रणभूमी कसैको हार कसैको जित शाक्षी,
तेही घोषणा खेलाडीको समाधान थियो ।
सितिमिती सेलाउँदैन जिउँदो उस्को रगत,
शमुन्दर जस्तै जस्को मनमा तुफान थियो ।
फेरी पनि चुना जित्ने तरखरमा देखिन्छन्,
जसको घोषणापत्र भरिएको उखान थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।