बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

भारतमा सस्तियो मोबाइल फोनको मूल्य

भारतमा सस्तियो मोबाइल फोनको मूल्य

  • 802
    SHARES

  • भारतमा सस्तियो मोबाइल फोनको मूल्य

    काठमाडौं, माघ १७ गते, भारतमा मोबाइल फोन सस्तो हुने भएको छ । आगामी आर्थिक वर्षको बजेट आउनु भन्दा दुई दिन अगाडि प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले मोबाइल कम्पोनेन्टमा लाग्ने आयात महसुल ५ प्रतिशतले घटाएको छ ।

    सरकारको यो फैसलापछि भारतमा बन्ने मोबाइल फोनको पार्ट्स मगाउँदा लाग्ने खर्च घट्नेछ । यसको फाइदा सिधै उपभोक्तहरुलाई हुनेछ । अर्थ मन्त्रालयले जारी गरेको सूचनाका अनुसार मोबाइल उपकरणमा लाग्दै आएको आयात शुल्क १५ प्रतिशतबाट घटेर १० प्रतिशतमा झारिएको छ ।

    भारतमा बन्ने अधिकांश फोनको कम्पोनेन्ट आयात हुन्छ । यसरी आयात गरिएका कम्पोनेन्टमा सरकारले आयात शुल्क लगाएको छ । 

    बुधवार, माघ १७ २०८००२:१०:४८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार