बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सञ्चार मन्त्रालय र सूचना विभागको वेबसाइट 'डाउन’

सञ्चार मन्त्रालय र सूचना विभागको वेबसाइट 'डाउन’

मेगा खबर संवाददाता

२९, मंसिर २०८०
  • 1.1K
    SHARES

  • सञ्चार मन्त्रालय र सूचना विभागको वेबसाइट 'डाउन’

    काठमाडौँ, सञ्चार मन्त्रालय र सूचना विभागको वेबसाइट डाउन भएको छ ।

    आज मन्त्रालय र विभागको वेभसाइट खोल्दा खुलदैन । दुवै साइट खोल्दा नेपाल सरकारको लोगो र ‘४०४ पृष्ठ फेला परेन’ भन्ने लेखिएको मात्र देख्न सकिन्छ । नेपाल सरकारका वेबसाइटहरु डाउन हुने र ह्याक हुने समस्या यसअघि पनि पटक–पटक हुने गरेका थिए ।

    साइट डाउनबारे के भएको हो भनेर मन्त्रालयका सहसचिव बाबुराम भण्डारी लगायतको टोलीले समस्या पत्ता लगाउने काम गरिरहेको सरकारका प्रवक्ता समेत रहेकी सञ्चार मन्त्री रेखा शमर्माले जानकारी दिइन् ।

    शुक्रवार, मंसिर २९ २०८०११:३१:५३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार