बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

कोरोना अपडेटः थप १ हजार १ सय ५४ जना कोरोना संक्रमित थपिए

कोरोना अपडेटः थप १ हजार १ सय ५४ जना कोरोना संक्रमित थपिए

मेगा खबर संवाददाता

५, आश्विन २०७७
  • 1.3K
    SHARES

  • कोरोना अपडेटः थप १ हजार १ सय ५४ जना कोरोना संक्रमित थपिए

    फाईल तस्बिर

    काठमाडौं । नेपालमा थप १ हजार १ सय ५४ जना कोरोना संक्रमित थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित मिडिया ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले बताएअनुसार यही समयमा १ हजार ५ संक्रमित कोरोनामुक्तसमेत भएका छन्।

    यसैगरी संस्थागत आइसोलेसनमा ८ हजार ९ सय २१ जना भएका उनले बताए। आजको पिसिआर ९ हजार ५ सय ३३ रहेको र देशभर ७ हजार ४ सय ३ जना क्‍वारेन्टाइनमा बसिरहेका छन्।

    आजसम्म देशभर ७२ प्रतिशत संक्रमित कोरोनामुक्त भइसकेका गौतमले जानकारी दिएका छन्।

    सोमवार, आश्विन ५ २०७७०४:२८:२१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार