काठमाडौं। कोरोना संक्रमितको संख्या विश्वमा २ करोड ९१ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ९१ लाख ५५ हजार ५८१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ लाख ३३ हजार १४ संक्रमित थपिएका छन् ।
कोरोनाका कारण विश्वमा हालसम्म ९ लाख २६ हजार ५४४ को मृत्यु भइसकेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।