बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

उपत्यकामा एकैदिन थपिए ६ सय ७६ कोरोना संक्रमित

उपत्यकामा एकैदिन थपिए ६ सय ७६ कोरोना संक्रमित

मेगा खबर संवाददाता

३०, भाद्र २०७७
  • 1.8K
    SHARES

  • उपत्यकामा एकैदिन थपिए ६ सय ७६ कोरोना संक्रमित

    काठमाडौँ । उपत्यकामा एकैदिन ६ सय ७६ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घन्टामा थप ६ सय ७६ मा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएको हो ।

    मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंमा ५५५, भक्पतुरमा ८६ र ललितपुरमा ३५ संक्रमित फेला परेको जानकारी दिए ।

    Kathmandu-Valley.jpg

    उनका अनुसार २४ घन्टामा जम्मा १० हजार ३७५ पीसीआर परीक्षण भएका छन् ।

    मंगलवार, भाद्र ३० २०७७०४:५८:४२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार