बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

इजरायल र बहरानइनबिच सम्बन्ध सामान्य बनाउने सहमति 

इजरायल र बहरानइनबिच सम्बन्ध सामान्य बनाउने सहमति 

मेगा खबर संवाददाता

२७, भाद्र २०७७
  • 2.4K
    SHARES

  • इजरायल र बहरानइनबिच सम्बन्ध सामान्य बनाउने सहमति 

    एजेन्सी । इजरायल र खाडी देश बहराइनबिच शान्ति सम्झौतामा सहमति भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन् ।

    उनले ट्वीट गरेर इजरायलसँग शान्ति स्थापनाका सम्बन्धमा सहमति पुग्ने बहराइन पछिल्लो ३० दिनमा दोस्रो देश रहेको उल्लेख गरेका छन् ।

    आपसी सम्बन्ध पूर्णरुपमा सामान्य बनाउनका लागि इजरायल र बहराइन सहमत भएको ट्रम्पले बताएका हुन्।

     

    शनिवार, भाद्र २७ २०७७०७:५७:३८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार