बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

तराईमा हुस्सु, हिमाली भू-भागमा​ हिमपात

तराईमा हुस्सु, हिमाली भू-भागमा​ हिमपात

  • 1.3K
    SHARES

  • तराईमा हुस्सु, हिमाली भू-भागमा​ हिमपात

    देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक बदली  रही तराईका केही भू-भागमा हुस्सु तथा कुहिरो लागिरहेको छ । आज दिउँसो देशका पहाडी भू(भागमा आंशिक  बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहनेछ । राती सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका हिमाली भूऔभागका थोरै स्थानहरूमा हल्का हिमपातको छ ।

    शनिबार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको छ । देशका हिमाली भू-भागमा हल्का हिमपातको  छ ।

    हिमाली भेगमा हल्का हिमपातको सम्भावना र  तराईमा हुस्सु लाग्ने संभावना रहेको हुनाले दैनिक जीवन तथा सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध छ । 

    शुक्रवार, पौष ८ २०७९०६:४९:४५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार