काठमाडौं। विश्वमा दैनिक २ लाख भन्दा बढीमा कोरोना पुष्टि भइरहेको छ । यसरी विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ७० लाख ५३ हजार ९ सय २६ पुगेको वल्डोमिटर्सले जनाएको छ ।
संक्रमितसंगै उपचारपछि निको हुनेको संख्यामा पनि बृद्धि भएको छ । त्यस्तै विश्वमा एक करोड ९१ लाख ५५ हजार ६ सय ९४ संक्रमित उपचारपछि निको भएका छन् । त्यस्तै विश्वभर ८ लाख ८३ हजार १ सय ४३ जना संक्रमितको मृत्यु भएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।