बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

भारतीय प्रधानमन्त्री  मोदीको निजी ट्वीटर अकाउन्ट ह्याक

भारतीय प्रधानमन्त्री  मोदीको निजी ट्वीटर अकाउन्ट ह्याक

मेगा खबर संवाददाता

१८, भाद्र २०७७
  • 2.3K
    SHARES

  • भारतीय प्रधानमन्त्री  मोदीको निजी ट्वीटर अकाउन्ट ह्याक

    एजेन्सी। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निजी ट्वीटर अकाउन्ट ह्याक भएको छ। बिहीबार उनको अकाउन्ट ह्याक गरी क्रमबद्ध रूपमा ट्वीट गरिएको थियो।

    जसमा क्रिप्टोकरेन्सीमार्फत रिलिफ फन्डका लागि दान गर्न उल्लेख गरिएको टाइम्स अफ इन्डियाले जनाएको छ। ट्वीटरले अकाउन्टलाई सुरक्षित गर्न हाल कदम चालिसकिएको सो समाचारमा उल्लेख छ।

    हामीले सक्रिय रूपमा यो अवस्थालाई अनुसन्धान गरिरहेका छौं। यस समय अरू अकाउन्टहरूमा असर परे–नपरेको बारे हामी सचेत भइसकेका छैनौं,ुट्वीटरले भने।

    प्रधानमन्त्री मोदीको कार्यालयले यसबारेमा कुनै प्रतिक्रिया जनाएको छैन।

    बिहिवार, भाद्र १८ २०७७०९:००:४६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार