बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

राजकुमार ह्यारी र पत्नी मेगनले नेट्फिलिक्ससँग कार्यक्रमण निर्माण सम्बन्धी सम्झौता

राजकुमार ह्यारी र पत्नी मेगनले नेट्फिलिक्ससँग कार्यक्रमण निर्माण सम्बन्धी सम्झौता

मेगा खबर संवाददाता

१८, भाद्र २०७७
  • 2.8K
    SHARES

  • राजकुमार ह्यारी र पत्नी मेगनले नेट्फिलिक्ससँग कार्यक्रमण निर्माण सम्बन्धी सम्झौता

    बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेगनले नेट्फिलिक्ससँग मिलेर कार्यक्रमहरु निर्माण गर्ने भएका छन्।

    द ड्युक एण्ड डचेज अफ ससेक्सले नेट्फिलिकसँग कार्यक्रम उत्पादन सम्बन्धी सम्झौता गरेका हुन्।

    केही शोहरुमा उनीहरु पनि देखिने छन् । राजकुमार ह्यारी र उनकी पत्नी मेगनले भनेका छन्, ‘हाम्रो जोड जानकारी दिने खालका कार्यक्रम उत्पादन गर्ने तर्फ हुनेछ तर त्यसले आशा पनि प्रदान गर्ने छ।’

    उनीहरुले भनेका छन्, ‘नयाँ अभिभावकका रुपमा उत्प्रेरक परिवारिक कार्यक्रम हाम्रा लागि महत्वपूर्ण छन् ।’

    नेट्फिलिक्सका प्रमुख टेड सारान्डसले राजदम्पतीसँगको सम्झौतबाट आफू निकै गौरवान्वित भएको बताएका छन् । सम्झौतामा डकुमेन्ट्री, डकु–सिरिज, फिचर फिल्म तथा बालबालिका सम्बन्धी कार्यक्रम बनाउने उल्लेख छ ।

     

    बिहिवार, भाद्र १८ २०७७०७:१८:०५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार