बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

रहेनन् भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जी

रहेनन् भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जी

मेगा खबर संवाददाता

१५, भाद्र २०७७
  • 1.3K
    SHARES

  • रहेनन् भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जी

    काठमाण्डौ – भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको निधन भएको छ । उनको ८४ वर्षको उमेरमा निधन भएको हो । 

    उनका छोरा तथा पूर्वसांसद अभिजीत मुखर्जीले ट्वीट गर्दै उनको निधन भएको सूचना दिएका छन् । 
     

    सोमवार, भाद्र १५ २०७७०६:४४:४७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार