बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

यि प्रदेशमा भारी वर्षाको सम्भावना, अन्य प्रदेशको मौसम कस्तो रहला ?

यि प्रदेशमा भारी वर्षाको सम्भावना, अन्य प्रदेशको मौसम कस्तो रहला ?

मेगा खबर संवाददाता

२८, भाद्र २०७९
  • 1.2K
    SHARES

  • यि प्रदेशमा भारी वर्षाको सम्भावना, अन्य प्रदेशको मौसम कस्तो रहला ?

    देशभरको मौसममा सामान्य  बदली  रही प्रदेश १, सुदुरपश्चिम र गण्डकी प्रदेशका एक-दुई स्थानमा चट्याङ सहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    आज दिउँसो देशका पहाडी भूभागका केही स्थानहरूमा चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी  र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको संभावना छ ।

    राती  गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।भारी वर्षाको सम्भावना रहेका पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम तथा सडक र हवाई यातायातमा सामान्य प्रभावको संभावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ। 

    मंगलवार, भाद्र २८ २०७९०६:१५:२४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार