बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

कटहर खाएपछि भुलेर पनि नखानुहोस् यी चिज

कटहर खाएपछि भुलेर पनि नखानुहोस् यी चिज

मेगा खबर संवाददाता

१६, भाद्र २०७९
  • 1.8K
    SHARES

  • कटहर खाएपछि भुलेर पनि नखानुहोस् यी चिज

    कटहर खानुका धेरै स्वास्थ्य लाभहरू छन् । मानिसहरु काँचो र पाकेको दुवै प्रकारका कटहर खान रुचाउँछन् ।

    कटहरमा भिटामिन ए, भिटामिन सी, आइरन, क्याल्सियम, पोटासियम र जिंकजस्ता गुण पाइन्छन्, जुन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । तर कटहरले फाइदाको साथै स्वास्थ्यलाई हानी पनि पुर्‍याउन सक्छ । केही यस्ता चिजहरु छन् जुन कटहर सँगै  खाँदा स्वास्थ्यका लागि हानिकारक हुनसक्छ । 

    कटहरसँग नखानुहोस् यि खानेकुरा

    १, भिन्डी

    कटहर खाएपछि भिन्डी खाँदा पेट दुख्ने, कब्जियत जस्ता समस्या हुन सक्छ । कटहर र भिन्डी पनि एकैपटक खानु हुँदैन ।  कटहर खाइसकेपछि तुरुन्तै भिन्डी खानबाट जोगिनुपर्छ ।

    २, दुध

    कटहर खाएपछि तुरुन्तै दुध पनि खानु हुँदैन । कटहर खाएपछि दूध पिउनाले दुबीलगायतका अन्य समस्या पनि देखिन सक्छ । तसर्थ, कटहर खाएलगत्तै दुध खानु हुँदैन।

    ३,मेवा

    कटहर खाएलगत्तै मेवा खानु हुँदैन । किनभने कटहर खाएपछि मेवा खाँदा शरीर सुन्निने समस्या देखिन सक्छ । त्यसैले यो नखाँदा नै राम्रो ।

    ४, पान

    कटहर खाएलगत्तै पान पनि नखानुहोस् । कटहर खाएपछि पान खाँदा स्वास्थ्यमा हानी पुग्न सक्छ । त्यसैले यस्ता चिजहरुबाट टाढै बस्दा राम्रो ।

    बिहिवार, भाद्र १६ २०७९०६:००:०७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार